Advance International Hospital in Vacancy – विभिन्न विभागहरूमा आवश्यकता

Advance International Hospital in Vacancy – विभिन्न विभागहरूमा आवश्यकता रुपन्देही जिल्ला, सिद्धार्थनगर-८ भैरहवामा अवस्थित एडभान्स इन्टरनेशनल हस्पिटल प्रा.लि.ले निकट भविष्यमा हेलिप्याडसहितको अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा सञ्चालन गर्नका लागि दक्ष तथा अनुभवी जनशक्तिको आवश्यकता परेकाले योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ।

१. एम.डी./एम.एस. (MD/MS) कन्सल्टेन्ट पदहरू

क्र.सं. पद संख्या
जनरल फिजिसियन (मेडिसिन) ५ जना
जनरल सर्जन २ जना
ल्यापारोस्कोपिक सर्जन २ जना
प्रसूति तथा स्त्री रोग विशेषज्ञ ५ जना
बाल रोग विशेषज्ञ ४ जना
एनेस्थेसियोलोजिस्ट ४ जना
हड्डी रोग विशेषज्ञ ४ जना
एम.डी.जी.पी. १ जना
डेन्टल सर्जन २ जना
१० छाला तथा यौन रोग विशेषज्ञ २ जना
११ मानसिक रोग विशेषज्ञ २ जना
१२ ENT सर्जन २ जना
१३ रेडियोलोजिस्ट ५ जना
१४ आँखा रोग विशेषज्ञ १ जना
१५ नवजात शिशु रोग विशेषज्ञ १ जना
१६ क्रिटिकल केयर फिजिसियन १ जना
१७ फोरेन्सिक मेडिसिन १ जना
१८ प्याथोलोजिस्ट  २ जना

कुल MD/MS पद संख्या: ५० जना

२. एम.एस./एम.सी.एच. (MS/MCH) सुपर स्पेसालिष्ट पदहरू

क्र.सं. पद संख्या योग्यता
युरोलोजिस्ट १ जना MS/MCH
कार्डियोलोजिस्ट ४ जना MD/MCH
न्युरोसर्जन १ जना MS/MCH
न्युरोलोजिस्ट १ जना DM
ग्यास्ट्रोएन्टेरोलोजिस्ट १ जना DM
नेफ्रोलोजिस्ट १ जना DM
मेडिकल oncologist १ जना DM
प्लास्टिक सर्जन १ जना MS/MCH

कुल MS/MCH पद संख्या: ११ जना

३. मास्टर्स डिग्री (Master’s Degree) तहका पदहरू

क्र.सं. पद पद संख्या योग्यता उमेर सीमा
म्याट्रोन (नर्सिङ) MN/MSc Nursing + १० वर्षको अनुभव ४५ वर्षभन्दा कम
असिस्टेन्ट म्याट्रोन MN/MSc Nursing + ५ वर्षको अनुभव ४५ वर्षभन्दा कम
फार्मेसी म्यानेजर Master in Pharmacy ४५ वर्षभन्दा कम
क्लिनिकल फार्मासिस्ट Master in Pharmacy/Pharma D ४५ वर्षभन्दा कम
माइक्रोबायोलोजिस्ट MSc/BSc in Microbiology/Biochemistry ४५ वर्षभन्दा कम
ह्युमन रिसोर्स म्यानेजर MBA + १० वर्षको अनुभव ४५ वर्षभन्दा कम
हस्पिटल म्यानेजर Master in Hospital Management + ५ वर्षको अनुभव ४५ वर्षभन्दा कम

➡️ कुल मास्टर्स डिग्री पद संख्या: ९

४. स्नातक डिग्री (Bachelor’s Degree) तहका पदहरू

क्र.सं. पद संख्या योग्यता उमेर सीमा
Medical Officer ३६ MBBS ४० वर्षभन्दा कम
Nursing Supervisor १० BSc/PN Nursing + ३–५ वर्ष अनुभव ४० वर्षभन्दा कम
Physiotherapist BPT/MPT + ३ वर्ष अनुभव ४० वर्षभन्दा कम
Dietitian Bachelor in Dietitian ४० वर्षभन्दा कम
Radiology Technologist Bachelor in Radiology ४० वर्षभन्दा कम
Medical Record Officer Bachelor/Equivalent ४० वर्षभन्दा कम
Biomedical Engineer Bachelor/Equivalent ४० वर्षभन्दा कम
Public Health Officer BPH/Equivalent ४० वर्षभन्दा कम
Pharmacy Officer Bachelor in Pharmacy/Equivalent ४० वर्षभन्दा कम
१० Lab Technologist BMLT/Equivalent ४० वर्षभन्दा कम
११ IT Officer BSc IT/Equivalent ४० वर्षभन्दा कम
१२ Human Resource Assistant Bachelor BBA/BBS ४० वर्षभन्दा कम
१३ Procurement Officer Bachelor BBA/BBS ४० वर्षभन्दा कम
१४ Account Assistant Bachelor/Equivalent ४० वर्षभन्दा कम
१५ Administrative Assistant Bachelor/Equivalent ४० वर्षभन्दा कम
१६ Receptionist Bachelor BBA/BBS ४० वर्षभन्दा कम
१७ Canteen Manager Bachelor in Hotel Management + २ वर्ष अनुभव ४० वर्षभन्दा कम
१८ House Keeping Manager Bachelor in Hospitality Management/Equivalent ४० वर्षभन्दा कम
१९ Blood Bank Technician Bachelor BBA/BBS ४० वर्षभन्दा कम
२० MEP Engineer Bachelor in MEP ४० वर्षभन्दा कम
२१ Marketing Manager/Business Development Bachelor BBA/BBS ४० वर्षभन्दा कम
२२ Internal Auditor Officer Bachelor BBA/BBS ४० वर्षभन्दा कम

➡️ कुल स्नातक तहका पद संख्या: ८९

डिप्लोमा तह (३५ वर्ष मुनिका उमेर) पदहरूको सूची

क्र.स. पद संख्या शैक्षिक योग्यता
1 नर्स 160 PCL Nursing वा समकक्ष
2 हेल्थ असिस्टेन्ट 20 HA वा समकक्ष
3 CSSD टेक्निसियन 3 डिप्लोमा वा समकक्ष
4 ECG टेक्निसियन 2 डिप्लोमा वा समकक्ष
5 ECHO टेक्निसियन 2 डिप्लोमा वा समकक्ष
6 OT टेक्निसियन 6 डिप्लोमा वा समकक्ष
7 MRI टेक्निसियन 2 डिप्लोमा वा समकक्ष
8 Cathlab टेक्निसियन 2 डिप्लोमा वा समकक्ष
9 फार्मेसी असिस्टेन्ट 16 डिप्लोमा वा समकक्ष
10 ल्याब टेक्निसियन 9 डिप्लोमा वा समकक्ष
11 राडियोग्राफर 5 डिप्लोमा वा समकक्ष
12 बायोमेडिकल टेक्निसियन 1 डिप्लोमा वा समकक्ष
13 CT स्क्यान टेक्निसियन 2 डिप्लोमा वा समकक्ष
14 प्रोक्योरमेन्ट असिस्टेन्ट 1 डिप्लोमा वा समकक्ष
15 MEP असिस्टेन्ट 1 डिप्लोमा वा समकक्ष
कुल डिप्लोमा तह पदहरू 232

CTEVT / Equivalent Level Positions (Age below 35)

SN Position No. of Vacancies Qualification
1 Physiotherapist Technician 1 CTEVT Pass / Equivalent
2 Physiotherapist Assistant 1 CTEVT Pass / Equivalent
3 Anesthetic Assistant 2 CTEVT Pass / Equivalent
4 Ophthalmic Assistant 1 CTEVT Pass / Equivalent
5 Light Vehicle Driver 1 CTEVT Pass / Equivalent
6 Dental Hygienist 3 CTEVT Pass / Equivalent
7 Assistant Dietician 1 CTEVT Pass / Equivalent
8 Lab Assistant 6 CTEVT Pass / Equivalent
9 Electrician 1 CTEVT Pass / Equivalent
10 Plumber 1 CTEVT Pass / Equivalent
11 AC Technician 1 CTEVT Pass / Equivalent
12 Dental Assistant 2 CTEVT Pass / Equivalent
13 Housekeeping Supervisor 1 +2 Pass
14 Housekeeping Staff 6 SLC/SEE Pass
15 Laundry Staff 10 SLC/SEE Pass
16 Laundry Assistant 6 +2 Pass
17 Marketing Assistant 6 +2 Pass
18 Security Command 2 Ex-Army or Police
19 Security Staff 32 Ex-Army or Police
20 Driver 10 Class 8 Pass
Total CTEVT Positions 93

दरखास्त दिने तरिका

  • ईच्छुक उम्मेदवारले आफ्नो बायोडाटा (CV), नेपाली नागरिकताको प्रमाणपत्र, योग्यता र अनुभव सम्बन्धी प्रमाणपत्र, र हालसालै खिचिएको पासपोर्ट साइज फोटोसहित दरखास्त दिनु पर्नेछ।
  • दरखास्त सिधा अस्पतालको मानव स्रोत विभागमा बुझाउन सकिनेछ वा इमेल मार्फत पठाउन सकिनेछ।
  • ईमेल ठेगाना: hr@aihospital.com.np
  • विषयमा आवेदन दिन चाहेको पद उल्लेख गर्नुहोला।
  • छनौट सूचीमा परेका उम्मेदवारहरूलाई मात्र सम्पर्क गरिनेछ।

सम्पर्क ठेगाना:
मानव स्रोत विभाग
एडभान्स इन्टरनेशनल हस्पिटल प्रा.लि.
सिद्धार्थनगर-०८, अञ्चलपुर, रुपन्देही
प्रथम प्रकाशित मिति: २०८२/०२/२७

Leave a Comment